२०१९ मा मोदीको भाजपाले कति सिट जितेको थियो ?

काठमाडौँ - सत्तारुढ नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) गठबन्धनको नेतृत्व गर्ने नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले अहिलेसम्म दुई सिट जितेको छ । २३९ सिटमा अगाडि छ। यो पछिल्लो चुनावमा उनले जितेका सिटमध्ये निकै कम हो।
सन् २०१९ मा, भएको निर्वाचनमा बीजेपीले ३०३ सिट जितेको थियो र गठबन्धनले कुल ३५३ सिट जितेको थियो।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया