बहराइनमा रहेका नेपालीलाई कोभिडविरुद्धको खोप लगाउन दूतावासको आग्रह

काठमाडौँ : बहराइनस्थित नेपाली दूतावासले आफ्ना नेपाली कामदारलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोप लगाउन बाँकी रहेकालाई दूतावासले सूचना जारी गरी यस्तो आग्रह गरेको हो । दूतावासले नेपालीलाई खोप लगाउनका लागि तीन वटा केन्द्र तोकिएको पनि जनाएको छ । 'सबैलाई खोप कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ,' दूतावासले जारी सूचनामा उल्लेख छ ।
खोप कार्यक्रमा सहभागिता जनाउन दूतावासको वेभसाइटमा गएर फारम भर्न सकिन्छ । बहराइनका नागरिक सरह अन्य मुलुकका नागरिकलाई पनि खोप लगाउने वातावरण मिलाइएको दूतावासले जनाएको छ ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया