एमाले र माओवादीबीच कुनै विवाद छैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको प्रष्ट पारेका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले-माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाँधेजस्तो भएकाले विश्वास र मजबुत ढंगले अघि बढ्ने धारणा राखे । सरकारको गतिलाई रोक्न धुप अक्षता बालेर बस्नेहरूको दिवा सपना पूरा नहुने उनको भनाइ छ । उनले सत्ता समीकरणमा बजेटका विषयमा छलफल कम भएको सत्य भए पनि एमालेले बजेटको अपनत्व लिँदै पारित गर्ने बताए ।
बर्तौलाले सत्ता समीकरणमा रहेका सबै दलको भावनालाई समेट्ने गरी बजेट अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया