थ्रीस्टार फुटबल क्लब र टाइटन जिमबीच सम्झौता

काठमाडौँ- ललितपुरको फुटबल क्लब थ्रीस्टार र टाइटन जिम एन्ड फिटनेसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
विभिन्न प्रतियोगिताका क्रममा खेलाडीलाई उत्कृष्ट फिटनेस प्रशिक्षण सुनिश्चित गर्न थ्रीस्टार र टाइटन जिमबीच सम्झौता भएको क्लबले जनाएको हो ।
सम्झौतापत्रमा थ्रीस्टार क्लबका अध्यक्ष ज्ञानबहादुर शाक्य र टाइटन जिमका निर्देशक सुनिल राजकर्णिकारले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार थ्रीस्टारको जर्सीमा टाइटन जिमको लोगो हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया