गैरआवासी नेपाली संघ बेल्जियममा विवाद, अध्यक्षले एकलौटी गरेको आरोप

काठमाडौँ - गैरआवासी नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटालाई संघमा एकलौटी गर्न खोजेको आरोप लागेको छ । महासचिव रुविना शर्माले एक विज्ञप्ति जारी गर्दै आफूसँग सल्लाह नै नगरी सापकोटाले एकलौटी बैठक आव्हान गरेपछि यस्तो आरोप लगाएकी हुन् ।
सापकोटाले आजका लागि संघको बैठक बोलाएकी थिइन् । तर उक्त बैठकबारे आफूलाई केही सरसल्लाह नगरेको र उपमहासचिवलाई प्रयोग गरेर बैठक डाकिएको प्रति आपत्ति भएको शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले तत्काल बैठक स्थगित गरेर एकताको बैठक गर्न आव्हनसमेत गरेकी छिन् ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया