रियल मड्रिड र एमबाप्पेबीचको सम्झौता पूरा

काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिड र फ्रेन्च फरवार्ड कायलियन एमबाप्पेबीचको सम्झौता पूरा भएको छ ।
फुटबल खेलसमबन्धि लेख्दै आएका फाबरिजियो रोमानोले जनाएअनुसार रियल मड्रिड र एमबाप्पेबीचको सम्झौता पूरा भएको हो ।
रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व फरवार्ड एमबाप्पेलाई आगामी हप्ता सार्वजनिक गर्ने भएको छ ।
एमबाप्पेले गत फेब्रुअरीमा यस सिजनको अन्त्यसँगै स्पेनिस क्लब जाने निर्णय गरेका थिए ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया