क्रिकेट विश्वकपः आज राति वेस्ट इन्डिजले पीएनजीविरुद्ध खेल्दै

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा आजबाट सुरु भएको आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत सह-आयोजक वेस्ट इन्डिजले आज राति पपुवा न्यूगिनी (पीएनजी) को सामना गर्दैछ ।
समूह 'सी' मा रहेका वेस्ट इन्डिज र पीएनजीबीचको खेल गुयानास्थित गुयाना नेसनल स्टेडियममा नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
यस समूहमा अफगानिस्तान, न्यूजिल्यान्ड र युगान्डा पनि रहेका छन् ।
विश्वकपअन्तर्गत नै आज बिहान भएको खेलमा अमेरिकाले क्यानाडामाथि ७ विकेटको शानदार जित हात पारेको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया