पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु

कालिकोट : कर्णाली राजमार्गमा आएको पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र गाउँपालिका ६ मोल्फा बजार नजिकै पहिरोमा परि खाँडाचक्रकै ५४ वर्षीय बलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय मोल्फा बजारबाट घर फर्किदै गर्दा गएराती पहिरो खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक भुपेन्द्र शाहीले जानकारी दिए । पहिरोका कारण कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया