सडक डिभिजनले महानगरलाई भन्यो - दुई दिनभित्र सडक नबनाए कानुनी कारबाही गर्छौं

काठमाडौँ - सडक डिभिजन काठमाडौँले न्यूरोड क्षेत्रमा बिगारेको सडक बनाउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको छ । बुधबार पत्र लेख्दै सडक डिभिजनले बिगारेको सडक २ दिन भित्र पुनस्थापना नगरे महानगरमाथि सार्वजनिक सडक ऐन २०३१ बमोजिम कानुनी कारबाही अगाडि बढाउने बताएको छ ।
महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ बढाउने भन्दै काम अगाडि बढाएको थियो । सो काम रोक्न सडक डिभिजनले यसअघि दुई पटक पत्राचार गरेकोसमेत उल्लेख गरेको छ ।

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध

बाढीले पुल भासिँदा आवतजावत ठप्प

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

सुक्खा पहिरोले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गर…

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

प्रतिक्रिया