नेदरल्यान्ड्सले अष्ट्रियालाई हरायो
काठमाडौँ : युरो २०२० च्याम्पियनशिपमा नेदरल्यान्ड्सले अष्ट्रियालाई हराएको छ । गएराती भएको खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २-० गोलले हराएको हो ।
नेदरल्यान्ड्सलाई जिताउन मेम्फिस डिपे र डेन्जिल डुम्फ्राइजले गोल गरे । जितसँगै नेदरल्यान्ड्स २ खेलबाट ६ अंकसहित युरोको अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया