निर्माणाधीन आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड बजेट

काठमाडौँ- सरकारले निर्माण सम्पन्न भएका ५, १०, १६ शय्याका स्थानीय तह अस्पताललाई मापदण्ड बनाएर सञ्चालन गरिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार पेश गरेको आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट प्रस्तुत गर्दै निर्माण सम्पन्न ५, १०, १६ शय्याका स्थानीय तह अस्पताललाई मापदण्ड बनाएर सञ्चालन गरिने बताएका हुन् ।
यसैगरी निर्माणाधीन आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पुनले जनाएका छन्।
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

प्रतिक्रिया