विपन्न नेपालीको औषधि उपचारका लागि ३ अर्ब रुपैयाँ

काठमाडौँ- सरकारले आगामी आव ०८१/८२ का लागि विपन्नको उपचारका लागि ३ अर्ब रुपैयाँ छुट्याएको छ। मंगलवार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा विपन्न उपचार सेवाका लागि ३ अर्ब रुपैयाँ छुट्याएको बताएका हुन्।
विपन्न नागरिकको औषधि उपचारबापत मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया गरी ८ प्रकारका कडा रोगका विरामीलाई सरकारले मासिक ५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

प्रतिक्रिया