शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

काठमाडौँ- सरकारले शिक्षा क्षेत्रको लागि बजेट बृद्धि गरेको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।
गत वर्ष सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको थियो। उनले शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याइएको पनि जानकारी दिए ।
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

प्रतिक्रिया