सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । 

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दिवा खाजाको लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेका छन् ।