सरकारी डेटा सेन्टरको स्तरोन्नति हुने

काठमाडौँ : सरकारले सरकारी डेटा सेन्टरको स्तरोन्नति गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा सरकारी डेटा सेन्टरको स्तरोन्नति गरिने घोषणा गरेका हुन्।
अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सरकारी डेटाहरु राखिने गरिएको छ भने हेटौँडामा यसैको डिजास्टर रिकभरी सेन्टर स्थापना भएर सञ्चालनमा रहेको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

प्रतिक्रिया