नागरिक उड्डयन मन्त्रालयका लागि ३ अर्ब ७७ करोड बजेट

काठमाडौँ- सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि ३ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आज आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।
उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल,भरतपुर विमानस्थल,सुर्खेत विमानस्थल लगायतको स्तर उन्नतिको काम गर्ने बताए। भरतपुर विमानस्थलको काम आगामी वर्ष सक्ने र यसको लागि ३६ करोड बजेट विनियोजन गरिएको पनि उनले घोषणा गरे।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

प्रतिक्रिया