नेपालीको औसत आयु ७१.३ वर्ष, साक्षरता दर ७६

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याएको छ । मंगलबार संघीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् ।
बजेट प्रस्तुत गर्दै उनले औसत आयु ६०.७ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको बताएका हुन् । यस्तै उनले साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको बताए ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

प्रतिक्रिया