वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका हुन् ।
मन्त्री पुनले वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान गरिएको पनि बताए । ‘वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण रु १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान छ,’ उनले भने ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

प्रतिक्रिया