संसदीय समिति सात सदस्यीय बनाइने

काठमाडौँ- सहकारी ठगीबारे छानबिन गर्न सात सदस्यीय संसदीय समिति बनाइने भएको छ । उक्त समिति आज अपरान्ह ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा घोषणा गरिने बताइएको छ ।
उक्त समितिको कार्यविधि तीन महिनाको हुने कांग्रेस संसदीय दलको बैठकमा जानकारी दिइएकाे कांग्रेसका एक सांसदले बताए ।
प्रमुख सत्तासाझेदार दल नेकपा एमालेका तर्फबाट समितिमा दुई सदस्य रहनेछन् । यस्तै, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट एक/एक सदस्य रहनेछन् ।
कांग्रेसबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समितिमा एक सदस्य रहने ती नेताले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया