कांग्रेसले संसदीय छानबिन समितिका विषयमा अडान कायमै राख्ने

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय छानबिन समितिका विषयमा पार्टीले राखेको अडान कायमै राख्ने निर्णय गरेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कार्यदल र प्रधानमन्त्रीसँग भएको छलफलका बारेमा पार्टी पदाधिकारी बैठकमा छलफल भएको बताए ।
उनले अब प्रधानमन्त्रीसँग हुने छलफल पनि कांग्रेसले अघि सार्दै आएको मागका बारेमा नै अडान राख्ने निर्णय भएको जानकारी दिए । परियारले विगतदेखि राख्दै आएका कुरालाई अघि सार्ने र सहमतिको विन्दु खोज्ने प्रयास गर्ने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया