सामान्य कुरालाई लिएर संसद् अवरोध हुन पुग्यो : कृष्ण सिटौला
काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद् अवरोध हुन पुगेको बताएका छन् ।
गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद् अवरोध हुन पुगेको बताएका हुन । उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि छानबिनका लागि संसदमा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे ।
त्यस्तै उनले कैलाश सिरोहियाको पक्राउ गर्ने तरिका कानुनको कपटपूर्ण प्रयोग भएको टिप्पणी गरे । उनले सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहियालाई पक्राउ गरिएको दाबी समेत गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया