डिल्लीबजारको सडकमा गाडी फस्यो, घरभित्र पानी पस्यो (फोटो/भिडियो)

काठमाडौँ- संघीय राजधानी काठमाडौँमा केहि समयअघि पानी पर्यो । पानीले काठमाडौँ महानगरपालिका- २६ स्थित डिल्लीबजारका केहि घरहरूमा पानी पसेको छ ।
मुख्य सडकमा विद्युत् प्राधिकरणले खाल्डो खनेर पुरेको ठाउँमा दिगो सार्वजनिक यातायातको बा ५ ख ४२६४ नम्बर बस फसेको छ ।
मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार काठमाडौँमा भरे साँझसम्म पानी आउने रोकिने क्रम जारी रहने छ ।
'अहिले मध्यम वर्षा भइरहेको छ', उनले भने, 'यो क्रम भरेसम्मै रहन्छ ।' बागमतीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए । गण्डकीका एक दुई स्थान र लुम्बिनीका थोरै स्थानमा पानी पर्ने उनले बताए ।
हेर्नुहोस् भिडियो :–

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

प्रतिक्रिया