सहकारी ठगलाई जोगाउन सत्तापक्षले गरेको षड्यन्त्रले लोकतन्त्र र गणतन्त्रमाथि खतरा : चित्र बहादुर केसी

काठमाडौँ - जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्तापक्षले सहकारी ठगलाई जोगाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले सहकारी ठगी गरेर देशलाई तहसनहस बनाउनेलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ यो लोकतन्त्र र गणतन्त्र माथिको आक्रमण भएको बताएका हुन् ।
'सत्ताधारीको जुन दुर्दशा छ यसको जनमोर्चा घोर विरोध गर्छ', उनले भने, 'सरकारको नीति तथा कार्यक्रमलाई स्विकार गर्दैन ।'
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया