काठमाडौँमा पानी पर्न थाल्यो (फोटो /भिडियो)

काठमाडौँ । काठमाडौँमा पानी पर्न सुरु गरेको छ । केही दिनदेखि बढेको गर्मीलाई पानी परेर राहत मिलेको छ । मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार काठमाडौँमा भरे साँझसम्म पानी आउने रोकिने क्रम जारी रहने बताए ।
'अहिले मध्यम वर्षा भइरहेको छ', उनले भने, 'यो क्रम भरेसम्मै रहन्छ ।' बागमतीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए । गण्डकीका एक दुई स्थान र लुम्बिनीका थोरै स्थानमा पानी पर्ने उनले बताए ।
पश्चिम, पूर्व र मध्यपश्चिमतिर तातो हावाकाे लहर रहेको उनले जानकारी दिए ।
हेर्नुहोस् भिडियो :–

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया