देउवाले बोलाएको विपक्षी दलहरूको बैठक जारी

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठक जारी छ ।
नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको कांग्रेस सभापति एवम् दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा सुरु भएको बैठकमा आजको संसद्को बैठकमा कसरी प्रस्तुत हुने र सरकारले जबर्जस्ती संसद् चलाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने भन्नेबारे निर्णय लिने बताईएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण देखिएको भन्दै संसदीय छानबिन समिति माग गरेको छ । सरकारले छानबिन समिति बनाउने सहमति जनाएको छ । तर, समितिको कार्यदेश बारे सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन सकेको छैन् ।

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

प्रतिक्रिया