खाद्यान्न सामग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङमा

काठमाडौँ : गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढी पहिरोले क्षतिग्रस्त मनाङ प्रस्थान गरेका छन् । औषधी, खाद्य सामग्री, टेन्टलगायतका सामग्री लिएर मुख्यमन्त्री पोखरेल, मनाङकै प्रदेश सभा सदस्य, मन्त्री राजीव गुरुङ(दिपक मनाङे) सहितको टोली मनाङ गएको हो ।
गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा उनीहरू मुस्ताङ गएका हुन् । मनाङमा मर्स्याङ्दी नदी उर्लिँदा धारापानी, ताल गाउँमा धेरै क्षति भएको छ । त्यस्तै घट्टेखोलालगायत साना खोलामा बाढी आउँदा मनाङ सदरमुकाम चामेमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया