युरो स्टार मन्टेश्वरी स्कुलले मनायो बुद्ध जयन्ती

काठमाडौँ - आज २५६८ औँ बुद्ध जयन्ती । विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालयहरूमा पनि बुद्ध जयन्तीमा विभिन्न कार्यक्रम गरिएको छ ।
विद्यालयले बालबालिकालाई शिक्षा मात्रै दिएको छैन आफ्ना अग्रजहरूको परिचय गराउने र बुद्धका सत्कर्म र सत् वचनबारे पनि जानकारी दिने गरेको छ । कला, संस्कृति, विभूतिहरूबारे जानकारी दिने गर्छ । काठमाडौँको युरो स्टार मन्टेश्वरी स्कुलले पनि बालबालिकाहरूलाई बुद्ध जयन्ती बारे जानकारी दिँदै बुद्ध जयन्ती मनाएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…

गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

प्रतिक्रिया