सरकार लचिलो भए पनि प्रतिपक्षी दल मुठभेडमा उत्रियो : सांसद सापकोटा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकार लचिलो भएपनि प्रतिपक्षी दल मुठभेडमा उत्रिएको बताएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको क्रियाकलापले अहिलेको व्यवस्थाको विरोधीहरूलाई फाइदा पुगिरहेको जिकिर गरे । सापकोटाले कुनै व्यक्तिलाई जबरजस्ती दोषी देखाउनका लागि कांग्रेसको ध्यान केन्द्रित भएको प्रतिक्रिया दिए ।
त्यस्तै सापकोटाले संसदलाई बजेट निर्माणलाई केन्द्रित गर्नुपर्ने भन्दै सरकार अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट पारे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया