टीकापुर जग्गा प्रकरणमा मेरो संलग्नता छैन, पावरमा हुनेले मनगढन्ते कुरा गरे : आरजु देउवा

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएकी छन् ।
मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले आफूले रु ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका लागि जान सुझाव दिइन् । आफूले ५३ सालमा नै जग्गा किनेको र घोटाला प्रकरण ६८ सालमा आएको उनले बताइन् । उनले पावरमा हुनेले मनगढन्ते कुरा गरेको टिप्पणी गरे ।
यस विषयमा आफूले सरोकारवाला निकायमा रिपोर्टिङ गरिसकेको जिकिर उनले गरिन् ।
सरकारले टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गाका बारेमा अनुसन्धान गर्ने तयारी गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया