संसद् बैठक स्थगितअघि राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूचीमा रहेको अन्य बुँदाहरू हटाएर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो ।
नेपाली कांग्रेसको नाराबाजीकै बीच सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया