प्रधानमन्त्री बन्ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखियो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसंगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताएका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री बन्ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखिएको उनले उल्लेख गरे ।
कोइरालाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसले नरोकेको भन्दै गृहमन्त्रीले बोलेपछि कांग्रेसले बोल्न पाउनुपर्छ भन्दा सत्तापक्षलाई स्वीकार्य नभएको धारणा राखे ।
संविधानमा उल्लेख निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउने अवस्था नदेखिएकाले प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने भएपनि त्यसका लागि पनि दुई तिहाई आवश्यक रहको जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया