इटालीले स्वीट्जरल्यान्डलाई फराकिलो अन्तरले हरायो

काठमाडौँ : युरो २०२० च्याम्पियनशिपमा इटालीले स्वीटजरल्यान्डलाई हराएको छ । गएराती भएको खेलमा इटालीले स्वीटजरल्यान्डलाई ३-० गोलको फराकिलो अन्तरले हराएको हो ।
इटालीलाई जिताउन लोकेलेटीले दुई र इमोबाइलले एक गोल गरे । जितसँगै इटाली दुई खेलबाट ६ अंकसहित ग्रुप ए को शीर्ष स्थानमा छ । वेल्स चार अंकसहित दोस्रो स्थानमा छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया