२२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको आज उद्घाटन

काठमाडौँ- २२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको उद्घाटन आज हुँदैछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत र यूरोपियन आयोगका अन्तर्राष्ट्रिय साझेदारहरूका उपमहानिर्देशक मिरियम फेरनले नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको त्रिशूली ३ बी हब सबस्टेशनमा संयुक्त उद्घाटन गर्न लागेका हुन् ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी र युरोपेली लगानी बैंकको ऋण र जर्मन सरकार/के.एफ.डब्लूको अनुदान सहयोगमा निर्माण भएको हो ।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

प्रतिक्रिया