संसद् बैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।
सभामुखले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि बिहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग राख्दै संसद्को अवरोध जारी राख्ने बताएको छ ।

चार संसदीय समितिको बैठक बस्दै

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया