पोखराबाट गुल्मीतर्फ जाँदै गरेको यात्रुवाहक बस १५० मिटर तल खस्यो [फोटो/भिडियोसहित]

काठमाडौँ- पोखराबाट तमघास तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । तम्घासतर्फ जाँदै गरेको बस लु १ ख ८१७५ नम्बरको गुल्मी रोड साइडमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले जानकारी दिए । सडकबाट १५० मिटर तल बस खसेको हो ।
उनका अनुसार बस भर्खरै दुर्घटनामा परेकाले के कति क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन । हाल दुर्घटनास्थलमा प्रहरीहरू गएकाले थप विवरण आउन लागेको उनले बताए ।
सडकस्तरोन्नतीका रिढिदेखि तम्घास अन्तर्गत रहेका इन्जिनियर आशिष शर्माका अनुसार घाइते ९ जना मध्ये २ जना यात्रु गम्भीर छन् । समानान्तर एलाइट रेडीले उपलब्ध गराएको सवारीमा घाइतेलाई उपचारका लागि रिढि अस्पताल लगिएको छ ।
हेर्नुहोस् भिडियो

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया