शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

लक्ष्मी हुन्डाई मोटर्सको एसेम्बल प्लान्टमा सञ्‍चारकर्मीको भ्रमण

काठमाडौँ- लक्ष्मी हुन्डयाई मोटर्सले हुण्डयाई मोटर्समा सञ्चारकर्मीलाई भ्रमण गराएको छ । परासीस्थित रामग्रामको एसेम्बली प्लान्टमा हुन्डयाई भेन्युको एक्सिपिरियन्स र गाडीको टेस्ट ड्राइभ भएको थियो ।

सोही कार्यक्रममा विभिन्न सञ्चार गृहका ६५ जना सञ्चारकर्मीहरू सहभागी भएका थिए । प्लान्टमा सञ्चारकर्मीहरूलाई भ्रमण गराउनुको साथै एसेम्बलीको प्रक्रियाको  जानकारी गराइएको थियो ।

पहिलो दिन लक्ष्मी हुन्डयाई मोटर्सको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । ग्राहक वर्गको आवश्यकता र आकांक्षाहरू पूरा गने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य हुन्डयाई कम्पनीले सवारीसाधनको उत्पादनप्रति आफ्नो समर्पण  देखाएको छ ।

 

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप