पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्याे ?

काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात रुपैयाँ र डिजेल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य घटाएको हो ।
अब पेट्रोल लिटरको १७१ र डिजेल र मट्टितेल १५४ रुपैयाँ भएको छ । वैशाख ३ गते बिहान १ बजेदेखि यो मूल्य लागू हुने पनि निगमले जनाएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेकाले यहाँ पनि घटेको निगमले जनाएको छ ।
नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात रुपैयाँ र डिजेल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य घटाएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

प्रतिक्रिया