सिन्धुपाल्चोकमा बाढीको विध्वंश (फोटो फिचर)

मेलम्ची : सिन्धुपाल्चोको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । लगातारको वर्षापछि पहिरो झरेर मेलम्ची नदी थुनिएर खुलेपछि लेदोसहित बाढी आएको थियो । बाढीका कारण मेलम्ची क्षेत्रका अधिकांश घर डुबानमा छन् ।
त्यहाँका नदीमा रहेका पुल, सुरक्षा फौजको पोस्ट बगाएको छ । त्यहाँ बाढीका कारण घरमा रोकिएकाहरुको हेलिकप्टरको सहायतामार्फत् उद्दार पनि गरिएको छ । पानी अहिले पनि निरन्तर परिरहेकोले नदीको बहाब घटेको छैन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढी पहिरोमा हराएकाको खोजी तथा उद्धारको काम जारी रहेको जनाएको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया