भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न विशेष प्रोत्साहन प्याकेजको घोषणा

काठमाडौँ- सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि विशेष प्रोत्साहन प्याकेज ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्योकज ल्याउने घोषणा गरेका हुन्।
सरकारले भैरहवा र पोखरामा उडान भर्नेलाई विशेष प्रोत्साहन प्याकेज दिने भएको हो। त्यस्तै, सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार गर्ने तथा पूर्ण क्षमतामा सञ्चालन गर्ने घोषणा गरिएको छ ।

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

प्रतिक्रिया