विश्वकपका लागि बंगलादेशको टिम घोषणा, नेपालविरुद्ध पनि खेल्ने

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि बंगलादेशले टिमको घोषणा गरेको छ ।
जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि बंगलादेशले नजमुल होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकपका लागि बंगलादेश समूह 'डी' मा रहेको छ । यस समूहमा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स पनि रहेका छन् ।
बंगलादेशले पहिलो खेल श्रीलंकाविरुद्ध जुन ७, दोस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध जुन १०, नेदरल्यान्ड्सविरुद्ध जुन १३ तथा चौथो खेल नेपालविरुद्ध जुन १६ मा खेल्ने तालिका रहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_E2pqSkHar3_qouhr3ozk6xmo4pzylkkpxlhwgokdfbat13gsrjcwgueuzjwwtuc3wqifq98.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया