ला लिगाः बार्सिलोनाको जित

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले जित हात पारेको छ ।
सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसाइडाडलाई २-० गोलअन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लामिन यामल र राफिन्हाले एक-एक गोल गरे ।
जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ ।
ला लिगाको उपाधि जितिसकेको तथा शीर्ष स्थानमा रहेको रियल मड्रिडको ९० अंक छ । तेस्रो स्थानको गिरोनाको ७५ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया