धमाधम बन्दैछ ग्वार्को फ्लाई ओभर [फोटोफिचर]

काठमाडौँ- ललितपुरस्थित ग्वार्को फ्लाई ओभरको काम तीव्र गतिमा भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाई ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको थियो ।
करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण सुरु गरिएको फ्लाई ओभरको काम यतिबेला तीव्र गति अघि बढिरहेको हो । गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो ।
निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेपछि फ्लाई ओभरको निर्माण कार्य सुरु भएको थियो । फ्लाई ओभर निर्माणका लागि भ्याटसहित साढे १७ करोडकाे सम्झौता भएको छ । फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_ytgtPL15KZ_wrbbczxopyfpjmrhlma4voqxabineeillj3kztzjsd8do4spvs0kcduhtc4x.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया