सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

कोशीका मुख्यन्यायाधिवक्ता कोइराला पदमुक्त

फाइल फाेटाे

काठमाडौँ - कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार पद मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।