धनकुटामा बस ठोक्कियो

धनकुटा- धनकुटाको पाख्रीबास-लेगुवा सडक खण्डमा दुर्घटना भएको छ ।
आज बिहान ९:५५ बजे बिराटनगरबाट भोजपुरतर्फ जाँदै गरेको अरुण बरुण यातायातको को १ ख ४६१० नम्बरको बस र भोजपुरबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ज २६११ नं को बोलेरो पाख्रीबास वडा नं ५ स्थित देवीथान मोडमा एकापासमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा कुनै मानविय क्षति नभएपनि बोलेरोलाई आंशिक क्षति पुगेकाले मर्मतका लागि पठाइएको र बोलेरोमा सवार यात्रुलाई अर्को गाडीबाट गन्तव्यस्थलतर्फ पठाइएको ईलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

भारत पुर्याइएका सात किशोरीको उद्धार

कोदो खेतीमा किसानको आकर्षण बढेन

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रतिक्रिया