नेपालमा क्यारो टीभी संचालनमा

काठमाडौं - आइपी टीभी सेवा प्रदायक कम्पनी क्यारो टीभी नेपालले सर्वाधिक आइपी टीभी च्यानल सेवाको सुचारु गरेको छ ।
जसमा २००ं लाइभ यच डि र यस डी च्यानल जसमा खेलकुद, समाचार, सुचानात्मक लगायत मनोरञ्जनात्मक च्यानल समावेश गरिएको छ । युटुयूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उत्कृष्ट भिडियो सामाग्री सँगैको सुविधा क्यारो टीभी मार्फत संचालन गरिएको हो ।
कम्पनीका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकता लाइ मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालको सबै मुख्य शहरहरूमा आइपी टीभी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ ।
आधुनिक युगको आवश्यकता साथै ग्राहक वर्गको चाहानालाई ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा, पूर्वमा बिर्तामोडसम्म, पश्चिममा नेपालगन्जसम्म, पोखरादेखि वीरगंज लगायत नेपालको सबै मुख्य शहरहरूमा उपलब्ध रहेको छ। साथै क्यारो टीभी को सेवा २४ घण्टा सातै दिन सुचारु हुँदै आएको छ।
आइपी टीभी जगतमा नै क्यारो टीभी ले नौलो सुरुवात गरेको कम्पनीको दाबि रहेको छ ।

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

प्रतिक्रिया