प्रधानमन्त्री आउने भएपछि दार्मामा वैशाख २८ गते सार्वजनिक बिदा (विज्ञप्तिसहित)

काठमाडौँ - सल्यानको दार्मा गाउँपालिकाले आउँदो वैशाख २८ गते सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दार्मा जाने भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल दार्मा जाने भएपछि बिदा दिइएको गाउँपालिकाले आज एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
'उक्त दिन गाउँपालिका मातहतका निकायहरू तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ', विज्ञप्तिमा भनिएको छ ।

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

प्रतिक्रिया