अलराउन्डरतर्फ दिपेन्द्र ११ औँ स्थानमा रहँदा अन्यको अवस्था कस्तो ?

काठमाडौँ- आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ नेपालका दिपेन्द्र सिंह ऐरीको वरीयता यथावत् रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार अलराउन्डरतर्फ दिपेन्द्र ११ औँ स्थानमा यथावत् रहेका हुन् । अलराउन्डरतर्फ नै कुशल मल्ल एक स्थानमाथि ३२ औँ स्थानमा उक्लिएका छन् ।
टी-ट्वान्टीको ब्याटिङतर्फ भने दिपेन्द्र ५० औँ स्थानमा यथावत हुँदा कप्तान रोहित पौडेल एक स्थानमाथि ५८ औँ स्थानमा उक्लिएका छन् । आशिफ शेख ८६ औँ स्थानमा यथावत् छन् ।
बलिङतर्फ सोमपाल कामी एक स्थानमाथि ९२ औँ स्थानमा पुगेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_DjYIV35z4s_jkowf6ivcqzaxr1uvsbcoms12gyzppqah2frdf6t4xcjkaprh3qwojrs2nag.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया