बस्तीमा पस्यो तिनाउ, दर्जनौं घर डुबानमा (फोटो फिचर)
बुटवल : दुई दिनदेखिको लगातार वर्षापछि आएको बाढीले बुटवलको तिनाउ किनार जलमग्न भएको छ । दर्जन घर डुवानमा परेका छन् । तिनाउ किनारका केही बस्तीलाई सुरक्षित स्थानमा राख्ने काम भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
बुटवलमा तिनाउ नदीले खतराको तह पार गरेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । नगरप्रमुख शिवराज सुवेदीले नदीको निरिक्षण गर्दै नदी किनारका बासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेका हुन् । नगरप्रमुख सुवेदीले आपतकालीन सहायता आवश्यक परेमा टोल विकास संस्था, जनप्रतिनिधि अथवा सुरक्षा निकायमा खबर गर्न पनि आग्रह गरेका छन् ।
तिनाउको जल सतह खतराको अवस्थामा पुग्न लागेकाले मातहतका सबै संयन्त्र र जिल्लास्थित सुरक्षा निकायलाई तम्तयार रहन समेत प्रमुख सुवेदीले आग्रह गरेका छन् । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागि खटाएको पनि उनले जानकारी दिए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_KM5CWk1HyR_avl0uod4cozux4gn3maeuqeav7axcpgc8txbcocvyb3wmsgr8qlg0mgq8x3c.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_vnv2sM9DKt_uhzjqk048xmhuzephl6dyusslxo2nwkdhbsywpl7ojmvbvrte8te4gicb5in.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया