तीन सहसिचव सचिवमा बढुवा

काठमाडौं : सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सहसिचवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले कृषितर्फ योगेन्द्र कार्की, इन्जिनियरिङतर्फ सुरेश आचार्य र प्रशासनतर्फ गोकर्णमणि दवाडीलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिको सिफारिसमा वरिष्ठता र योग्यताका आधारमा उनीहरूलाई सचिवमा बढुवा गरिएको मन्त्रीले जानकारी दिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया