ओपनएआईका सिईओ साम भन्छन्- 'च्याटजीपीटी-४ सबैभन्दा बेवकूफ मोडेल हो'

काठमाडौँ- ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) साम अल्टम्यानले च्याटजीपीटी-४ सबैभन्दा बेवकूफ मोडेल भएको दावी गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यान्फोर्ड विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका क्रममा ओपनएआईका सह-संस्थापक समेत रहेका अल्टम्यानले च्याटजीपीटी-४ सबैभन्दा बेवकूफ मोडेल भएको बताएका हुन् ।
तर उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि भविष्यमा ठूलो लगानी गर्ने घोषणा गरेका इन्डियन एक्सप्रेसले जनाएको छ ।
अल्टम्यानका अनुसार जीपीटी-४ चाँडै चलनचल्तीमा नरहने तथा यसलाई अधिक सक्षम एआई प्रणालीहरूले प्रतिस्थापन गर्नेछ ।

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

जापानको बेरोजगार दर २.५ प्रतिशत

प्रतिक्रिया